काँग्रेस एक ढिक्का बन्नु आवश्यक : वरिष्ठ नेता पौडेल

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस एक ढिक्का बन्नु आवश्यक भएको बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल केन्द्रीय कार्यसमितिद्वारा आज यहाँ आयोजित संघको ४ नं प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र बलियो हुन काँग्रेस बलियो बन्नु आवश्यक भएको बताउनुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रमले वर्तमान सरकार तानाशाहतर्फ अगाडि … Continue reading काँग्रेस एक ढिक्का बन्नु आवश्यक : वरिष्ठ नेता पौडेल